किसानको समस्या सामाधान गर्न एमालेको माग



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूध किसानको रकम भुक्तानी गर्न र रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै किसानको ५ अर्ब दूधको भुक्तानी गर्न बाँकी रहेको बताए । उनले भने( कृषिमन्त्रीज्यू यहाँ हुनुहुन्छ किसानहरूलाई लामो समयदेखि दूधको मूल्य पाएका छैनन् । देशभर ५ अर्बभन्दा बढी दूधको मूल्य भुक्तानी गर्नुपर्नेछ। यो कृषिप्रधान देश हो म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु सरकारले बजेट निर्माण गर्दै छ । त्यसमा पनि सम्बोधन होस् र दूधको मूल्य भुक्तानी होस्, खेतीपातीको समय सुरु हुँदै छ। किसानहरूले रासायनिक मल पाउने कुरामा पनि सहजता छैन । बिचौलियाहरू हाबी भइरहेका छन् । त्यसको अन्त्य गरेर मल सहज रूपले पाउने व्यवस्था गरियोस् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...