रेशमले बोलाएको बैठक रञ्जिताले गरिन् खारेज



हाम्रो इकोनोमि

 

 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी २२ र २३ गते काठमाडौंमा डाकिएको बैठक आधिकारिक नभएको बताएकी छन् । आज एक सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको प्रस्ट पारेकी हुन् । रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेपछि रञ्जिताले पदाधिकारी र सदस्यहरूलाई पत्र पठाएकी हुन् ।

हेर्नुस् दुईवटै पत्र-

 

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...