मुख्य खबर

वरिष्ठ कलाकार गणेश मुनालको निधन

  वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि वीरअस्पतालमा उपचारत मुनालको सोमबार बिहान निधन भएको हो । सशक्त अभिनय र वजनदार आवाजका कारण ख्याति कमाएका मुनालको निधनको कारण भने अहिले खुलाइएको छैन । लामो समयदेखि अस्वस्थ मुनालको