भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ
सुँगुर र बंगुरलाई भनेर संकलन गरिने फोहोर खाद्यान्न र अखाद्य वस्तु घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको खुलेको छ