मुख्य खबर

को हुन लक्ष्मीबहादुर श्रेष्ठसँग ७ करोड घुस खाने न्यायाधीश ?

  बंगालीसँग मिलेर नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल श्रीलंकन मर्चेन्ट बैंक, एनबी इन्स्योरेन्सलगायतका वित्तीय संस्था र हरिसिद्धि इटा टायल कारखाना सञ्चालन गरी परिवारलाई औद्योगिक क्षेत्रमा प्रवेश गराउने एनबी ग्रुपका पूर्व सञ्चालक जीतबहादुर श्रेष्ठ अर्बपतिबाट एकाएक सडकछाप भएका छन् ।