धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर रुबीभ्याली गाउँपालिका–४ हिन्दुङका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका हुन् । गाउँ नजिकैकाे जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२०