मुख्य खबर

३८ क्वीन्टल सुन तस्करीका सहयोगी श्यामकृष्ण श्रेष्ठले १४ करोड ६१ लाख भ्रष्टाचार गरेको आरोपमा पक्राउ

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सारका एक रेडियो अपरेटरविरुद्ध १४ करोड रुपैयाँ भन्दा बढीको ‘अकुत’ आर्जनसम्बन्धी मुद्दा चलाएको छ।   अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा लामो समयदेखि रेडियो अपरेटर (सुनको जाँच गर्ने मेशिन चलाउने) का रुपमा कार्यरत श्यामकृष्ण