मुख्य खबर

दुई वर्षीय छोरीलाई ढुंगामा पछारेर आमाले गरिन हत्या

   ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु। आमा दिनभर गिट्टी बोक्छिन्। नानीलाई एकाछेउमा राखिएको हुन्छ। न रुन्छिन्, न झगडा गरेको देखिन्छ। भगवानको रुपजस्तै। मेरो मन अनयासै अमिलो भएर आयो।   के गर्न सक्थें र ? २ प्याकेट बिस्कुट