मुख्य खबर

ओली अल्पमतमा परेपछि नेकपामा खैलाबैला, को को गए प्रचण्ड गुटमा

  सत्तारुढ नेकपाको शीर्ष तहमा नयाँ अन्तरविरोध देखा परेको छ । पार्टी एकतालाई अन्तिम टुंगो लगाउन गठन गरिएको कार्यदलमा मुखरित बनेको यो अन्तरविरोधले शीर्ष तह (सचिवालय) मा समेत प्रभाव पारेको छ । अन्तरविरोध समाधानका लागि विहीबार सचिवालय र कार्यदलको संयुक्त