त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापति हुँदा पुस्तकालय, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाको रुपमा विद्यार्थी आन्दोलनमा उनको नाम नमेटिने गरी लेखिएको छ । आज हरेक विद्यार्थीले सम्झन्छन् रविन्द्र अधिकारीलाई । हरेक राष्ट्रप्रेमीले सम्झन्छन्
राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलको श्रद्धाञ्जलीसभामा पुगेर पर्यटनमन्त्री स्वार्गीय रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन । टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राष्ट्रपति, उपराष्ट्रपति,