मुख्य खबर

अनमोल केसीको चलचित्र हेर्दै बित्यो प्रधानमन्त्रीको होली ! [तस्वीरमा हेर्नुहास्]

  हिजो रंगहरुको पर्व होलीको रौनकता नेपालका पडाही जिल्लाहरुमा विशेष रुपमा देखिएको थियो । यो बिचमा हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि होली मनाउँनु भएको छ । नेकपा अध्यक्ष समेत्त रहनु भएका ओलीले पार्टीका कार्यकर्ताहरुसँग रमाइलो गर्दै होली मनाएको तस्वीर