मुख्य खबर

सरकारले प्रतिबन्ध विप्लवलाई होइन, हिसा, आतंक र लुटपाटगर्नेलाई गरेको हो

  नेकपाका नेता सूर्य थापाले विप्लवलाई  सरकारले लगाएको प्रतिबन्ध बारे यस्तो लेख्छन । एनसेलका टावरहरू ध्वस्त पार्ने, वैदेशिक राेजगार व्यवसायी राेहन गुरूङकाे घरमा बम पड्काउने, चन्दा आतंक मच्चाउने र हिंसाकाे सहारामा यस्तै के के गर्ने ? सरकारले प्रतिबन्ध विप्लवलाई हाेइन,