मुख्य खबर

सेनाले भन्यो : नेपाली सेनालाई जिम्मेवारी दिएको छ , देश टुक्रिन दिइने छैन !

  नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकता र अखण्डताको लागि नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित गण्डकी प्रदेश स्तरीय छैटौं लमजुङ महोत्सवको समापन समारोहमा थापाले यस्तो बताएका हुन् । प्रधानसेनापति थापाले नेपाली सेना