मुख्य खबर

मधेस पस्यो विप्लव समूह

    नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले पनि आफ्नो मधेस मिशन जारी राखेको जनाएको छ । केन्द्रीय राजनीति र सत्ताको जोड–घटाउ, पूर्वराजाको धार्मिक आस्था र कार्यक्रम, राजावादीहरूको अभियान तथा पृथकतावादी भनिएका तर मूलधारको राजनीतिमा आएका सीके