शीर्ष नेताहरुको नाम लिएर अकुत सम्पत्ति आर्जन गर्ने कर अधिकृत अख्तियारको फन्दामा
भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत तथा हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत मानप्रसाद वि.क. विरुद्ध गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आरोप पत्र दायर गरिएको छ । उनले पदीय दुरुपयोग गरी गैर कानूनी रुपमा सम्पत्ति आर्जन