मुख्य खबर

ठाकुर गैरेको चुनावी प्रतिबद्धता सार्वजनिक

    प्रतिनिधि सभा निर्वाचन–२०८१ का लागि पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा एमालेका ठाकुर गैरेले जनताको जीवनस्तर परिवर्तन गर्ने स्पष्ट लक्ष्यसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सुशासनलाई मुख्य आधार