मुख्य खबर

बेदेशिक रोजगारबाट आउने रेमिट्यान्सले देश चलेको छ पूर्वमन्त्री कमल चौलागाईं

    देशका विभिन्न भागमा भाषा सिक्ने र बैदेशिक रोजगारीको युवाहरु ठगिने क्रम बढिरहेको छ । यसै सन्दर्भलाई ध्यान दिँदै सञ्चार केन्द्र नेपालले ‘बैदेशिक रोजगारी र हाम्रो तयारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पूर्व श्रम तथा रोजगार