पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।मोरङको सुन्दरहरैचा नगरपालिका-४ बुधवारे चोकमा बुधवार कारको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । गएराति ज्ञानेन्द्रलाई
उपत्यकाका जनताले मेलम्चीको पानी पिउन नपाएको एक दशक भन्दा लामो समय भइसकेको छ । यो बिचमा खबर आएको छ