मुख्य खबर

आफैँ राजीनामा नदिने कांग्रेसका मन्त्रीहरूको अडान

    नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिवेशको ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेको देउवाले सुनाएका छन् । उक्त बैठकमा पार्टीका मन्त्रीहरूले आफैँ राजीनामा नदिने निचोड निकालिएको छ ।