मुख्य खबर

फुर्सदमा वामदेव : बिहान एक घन्टा वाक, एक घन्टा एक्सरसाइज (तस्बिरहरू)

  नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले अचेल फुर्सदिला छन्।प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका र पार्टीमा पनि कुनै भूमिका नपाइसकेका गौतमले बिहानको समय शारिरीक व्यायाममा खर्चिइरहेका छन्। दुई दिनयत उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले व्यायाम गरेका तस्बिरहरू सार्वजनिक गरेका