त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलले आगामी मंसीरमा हुनगइरहेको उपनिर्वाचनमा उपाध्यक्ष बामदेव गौतम चुनाव लडन सक्ने संकेत गर्नुभएको छ । गौतमले चाहना गरेको अवस्था र पार्टीले निर्णय भएमा रिक्त रहेको कास्कीबाट उपनिर्वाचनमा उम्मेद्वार बनाउन सकिने महासचिव पौडेलले