भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र
लामो समय देखि चर्चामा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण पक्काजस्तै भएको छ । उनी आउन सकारात्मक भएसँगै