मुख्य खबर

नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दैं

  सत्तारुढ दल नेकपाले पार्टी सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो ४ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ९ भदौंमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेयता बस्न सकेको थिएन । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री