मुख्य खबर

चितवनको खैरेनीमा आाधुनीक शीत भण्डारको शिलान्यास गरे मन्त्री लामाले

  चितवनको खैरेनी नगरपाकिला वडा नं. ९ मा आाधुनीक प्रविधियुक्त शीत भण्डारको शिलान्यास भएको छ । आज प्रदेश न ३ भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उक्त भण्डारको शिलान्यास गर्नुभएको हो । प्रदेश नं. ३ भूमि ब्यबस्था