मुख्य खबर

पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा थलिएकी एक उपसचिव महिला

  आइएम गोइङ टु फ्रान्स नेक्स्ट विक केही समयअघि भक्तपुरस्थित ‘मानव कल्याण समाज सेवा’ को कार्यालयमा रिपोर्टिङका लागि पुग्दा ह्विलचेयरमा टाउको लत्र्याएर बसेकी एक वृद्ध महिला भन्दै थिइन्। उनको आवाज मेरो कानमा ठोकिने बित्तिकै मेरो ध्यान उनीतर्फ मोडियो। भक्तपुरमा कार्यालय