सल्यानमा जीप दुर्घटना, एक जनाको मृत्यु
सल्यानमा तरकारी बोेकेको जीप बिहीबार राति दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् । प्रहरीका अनुसार अत्याधिक लोडका कारण जीप दुर्घटनामा परेको हो । दुर्घटनामा कपुरकोट गाँउपालिका–४ किमिचौरका कर्मि पुनको ज्यान गएको हो