मुख्य खबर

‘पार्टी र सरकार एउटै व्यक्तिले चलाउने कुरा व्यावहारिक होइन’‘

  मङ्सिर १४ मा हुने उपनिवार्चन सँघारमा आएको छ । यसलाई प्रमुख प्रतिपक्ष दलले ‘मिनी जनमत सङ्ग्रह’ भनेको छ । नेकपाले चाहिँ यो चुनाव जित्ने रणनीति कस्तो बनाएको छ ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनमा सक्रियतापूर्वक भाग लिनु स्वाभाविक हो