मुख्य खबर

पारसको राजीनामापछि को बन्ला नेपाली राष्ट्रिय टोलीको कप्तान ?

  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार सामाजिकल सञ्जालमार्फत पारसले राष्ट्रिय टोलीको कप्तानीबा राजीनामा दिएको घोषणा गरेका हुन् । सोमबार आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेसँगै