मुख्य खबर

‘स्मार्ट लाइसेन्सको ढिलाइले सरकारकै बेइज्जत भयो, अब एकै दिनमा पाउने बनाउँछौँ’

    सवारीचालक अनुमतिपत्रलाई अत्याधुनिक बनाउने भन्दै सरकारले  ४ वर्ष अघिदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गर्‍यो । पर्याप्त तयारी र कार्ड छाप्ने भरपर्दो मेसिनबिना सुरु गरिएको स्मार्ट लाइसेन्स वितरणको काम अहिले रमिता बनेको छ । माग भए जति कार्ड छाप्ने