मुख्य खबर

नेकपा अध्यक्ष प्रचण्डले भने अब मै अनशन बस्छु

  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनशन बस्ने चेतावनी दिएका छन् । प्रदेश नम्बर २ को पिपराको बाटो बर्षाैँ देखि नबनेको र जनताले धेरै दुख पाएकाले छिटो भन्दा छिटो पिपराको बाटो नबने आफू साँच्चै अनशन