सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई आदेश दिएको छ । पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थल निर्माणको कामलाई यथास्थितिमै राख्न
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा १० दिनमा २ लाख ५४ हजार ६ सय ८८ रुपैयँँ ४९ पैसा अस्पतालमा खर्च