नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सिर्जना राणा



हाम्रो इकोनोमि

 

नेपाल–भारत उद्योग वाणिज्य संघको विहीबार सम्पन्न २५ औँ वार्षिक साधारण सभाले सिर्जना राणालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

संघको कार्यसमिति सदस्यमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबी रौनियार, सन्दीपकुमार अग्रवाल, सैवाल घोष, सुधिर मित्तल र सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष राणाले आगामी दिनमा विदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...