मुख्य खबर

कालापानीबाट भारतीय सेना लखेट्दैनौं, टीका माला लगाएर बिदा गर्न चाहन्छौंः ठाकुर गैरे

  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा राखेका सेनालाई नेपालले लखेट्ने होइन, टीका र माला लगाएर बिदा गर्न खोजेको बताएका छन् । २०५५ जेठ २२ देखि असार ५ गतेसम्म अनेरास्ववियुले गरेको कालापानी मार्च गर्ने