मुख्य खबर

पूर्वमन्त्रीप्रभु साहमाथि दरबारीया षड्यन्त्र

  काठमाडौ ।तत्कालीनशाही दरबारीयहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतातथापूर्वमन्त्रीप्रभु साहविरुद्ध षडयन्त्रपूर्ण गतिविधि गरेको पाइएको छ । आफुलाई सामाजिकअभियन्ताबताउने तत्कालीन राजाका दरबारीयाहरुद्वारा पूर्वमन्त्रीप्रभु साहको नामजोडेर तथ्यहीनआरोप लगाइएको र अपमानगरिएको भन्दै साह निकट कार्यकर्ताले सचेत गराएका छन् । यही साता एउटा