मनोरञ्जन

किन रोईन, रेजिना उप्रेती ? फिल्ममा ढाड नाँगै भएको सिन दिँदा डिप्रेशनमा गएको खुलाशा (भिडियो हेर्नुस)

  कुनै समयकी चर्चित अभिनेत्री हुन्, रेजिना उप्रेती । उनी यतिबेला के गर्दैछिन्, सबैको चासोको बिषय हो । वास्तवमा आफैले निर्माण गरेको फिल्म बरदानपछि रेजिना त्यति धेरै चलचित्रहरुमा देखिईनन् । रेजिना यतिबेला नेपाल चलचित्र कलाकार संघमा छिन् । अघिल्लो कार्यकालमा