किन रोईन, रेजिना उप्रेती ? फिल्ममा ढाड नाँगै भएको सिन दिँदा डिप्रेशनमा गएको खुलाशा (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

कुनै समयकी चर्चित अभिनेत्री हुन्, रेजिना उप्रेती । उनी यतिबेला के गर्दैछिन्, सबैको चासोको बिषय हो ।

वास्तवमा आफैले निर्माण गरेको फिल्म बरदानपछि रेजिना त्यति धेरै चलचित्रहरुमा देखिईनन् ।

रेजिना यतिबेला नेपाल चलचित्र कलाकार संघमा छिन् ।

अघिल्लो कार्यकालमा उनी उपाध्यक्ष थिईन् भने यसपाली पनि उपाध्यक्षकै पदमा चुनाव लड्दैछिन् ।

यसैबिच शिशिर भण्डारीसँग मिडियामा आएकी रेजिनाले आफ्नो चलचित्र जीवनका धेरै कुरा बताईन् ।

हाल चलचित्रमा नदेखिनुको कारण चलचित्रमा पुराना कलाकारलाई नलिईनु नै मुख्य कारण रहेको उनले बताईन् ।

साथै आफ्नो चलचित्र यात्रामा चलचित्र हँगामा दिएको एक व्याक न्युड दृश्यको तनावले आफु डिप्रेशनमा गएको पनि उनलाई खुलाईन् ।

भिडियो हेर्नुस

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...