नेपाली गीतमा सन्नी लियोनीको हट डान्स, कोसँग नाचिन् सन्नी ?
बलिउड नायिका सन्नी लियोनीले नेपाली फिल्मको गीतमा सेक्सी डान्स गरेकी छिन् । सन्नीले फिल्म पासवर्डको आजको साम बोलको गीतमा मस्तसँग डान्स गरेकी छिन् । संगीतकार अर्जुन पोखरेलको संगीत रहेको नेपाली चलचित्र ‘पासवर्ड’ को गीतमा बलिउड अभिनेत्री सन्नीको डान्स हेर्न