महिलाका ‘निप्पल’लाई फेसबुक र इन्स्टाग्राममा निषेध गरिएपछि मोडलहरू त्यसविरुद्धको आन्दोलनमा उत्रिएका छन् । उनीहरू अमेरिकाको न्युयोर्क सहरमा गत आइतबार नग्न आन्दोलनमा उत्रिएका थिए । फेसबुक र इन्स्टामा केटाको निप्पललाई स्वीकृत गरिएको तर केटीको निप्पललाई अस्वीकृत गरिएको भन्दै नग्न