सदावहार नायिका रेखा थापाले पुनः विवाह गर्दै



हाम्रो इकोनोमि

 

रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् ।

हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् ।

कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे ।

केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् ।

पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् ।

यस्तै छवि ओझसँग केहीबर्ष अघि उनको डिभोर्स भएको थियो ।

अहिले रेखालाई विवाह केहिले गर्ने ?

बच्चा कहिले जन्माउने ?

भन्ने खालका प्रश्नहरु सोधिने गरिन्छ ।

उमेरले ३५ नाघिसकेकी रेखाले आफ्नो विवाहको बारेमा कडा जवाफ दिएकी छिन् ।

उनले फ्यानलाई डन्ट वरी म विवाह गर्छु भनेकी छिन् ।

यो कुरा सुन्दा उनका फ्यानमा उनको विवाह कहिले हुन्छ भनेर उत्सुकता जाग्नु स्वभाविकै हो ।

रेखाले आफू ४० कटेसी विवाह गर्ने बताएकी छिन् ।

उनी अबको ४ बर्षजति मज्जाले राजनीति र चलचित्र क्षेत्रमा रमाइलो गर्ने र त्यसपछि मात्र विवाह गर्ने सोचमा रहेकी छिन् ।

रेखाले आफ्नो कोहीसँग पनि प्रेम भने नभएको बताएकी छन् ।

उनलाई प्रेमप्रति कत्तिपनि विश्वास नै छैन ।

रेखाले प्रेमलाई फेक भनेकी छिन् ।

तर उनले आफ्नो श्रीमान् भने राजनीति क्षेत्रलाई बुझेको हुने बताएकी छिन् ।

रेखाले यसो भनिरहँदा उनको फ्यानलाई उनको विवाह हेर्न कौतुहलता बढिरहेको छ ।

आशा छ नायिका रेखाले आफ्नो वचन पुरा गर्दै फेरि एकपटक विवाह गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...