मनोरञ्जन

याैनअंगका बारेमा सबैले जान्नैपर्ने : डा. सुमनराज ताम्राकारको टिप्स

  सामान्य अवस्थामा योनिमार्गको भित्ता एक–आपसमा जोडिएर रहे पनि यौन उत्तेजनासँगै यसमा खुल्लापन आउने तथा चरमसुखका बेला एवं त्यसपछि पटक–पटक खुम्चने, फुक्ने हुन्छ । यस्तो खुम्च्याइ पुरुष पार्टनर वा श्रीमानले पनि अनुभव गर्न सक्छन् । योनि तथा योनिमार्गमा गर्भावस्था तथा