मनोरञ्जन

भुवनसँग रिमाको रोमान्स, चरित्रमा यतिसम्म डुब्छिन् रिमा (हेरौँ २२ तस्बिर)

  २०११ सालमा स्वर फिल्मबाट डेब्यु गरेकि रिमा विश्वकर्मा नेपालका सदावहर नायक एवं सफल निर्माता भुवन केसीसँग नयाँ फिल्म ‘मिस्टर नेपाल’ मा रोमान्स गर्दैछिन् । हालै सार्वजनिक भएको एक तस्बिरमा रिमा र भुवन विवाह गर्दै छन् । नेपाली टेलिभिजनको इतिहासमै