बाहुन र नेवार केटा एकै मण्डपमा : दलित दिदीबहिनीसँग भयो बिबाह
अमेरिकामा बसेका मोहनलाई भने त्यस्तो अवरोध नआएको बताए । उनीहरूले मण्डपमा साथ जिउने मर्न कसम खादै सात फेरा लगाए । अनौठो संयोग भनौ, दश वर्ष अगाडि सुजीप र मोहन पत्रमित्रताबाट चिनजान भएका थिए । उनै सुजीप र मोहन अहिले