तीज क्वीन’ का रुपमा चर्चित छिन् गायिका सुनिता दुलाल । सुनिता प्रत्येक वर्ष नेपाली नारी लक्षित तीजमा गीत निकाल्छिन् अर्थात गाउँछिन् । उनले त्यतिकै ‘तीज क्वीन’ उपमा पाएकी होइनन् । ०६०÷०६१ सालयता उनले निरन्तर तीज गीत गाउँदै आएकी
आज फेरि केही हरफ कोर्न मन लाग्यो । नेपाली समाज आज पनि स्वविवेक भन्दा पनि जन–लहर जता जान्छ उतै होमिन्छ