मनोरञ्जन

हट एण्ड बोल्ड नायिका रेवती क्षेत्री (हेर्नुहोस् फोटो फिचर )

  सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’बाट नायिका रेवती क्षेत्रीले नेपाली चलचित्रमा पाइला टेकेकी छिन् । उनले नेपाली चलचित्रमा पाइला टेक्नुभन्दा पहिला भरतीय म्युजिक भिडियोमा अभिनय गरिरहेकी थिइन् । रेवती पछिल्लो समय  निकै चर्चामा रहेकी छन् ।