दुई अभिनेत्रीले गर्ने भए बिबाह, खुलाए युवती–युवतीबीचको शारिरीक सम्बन्धको सुन्तुष्टीको तरिका



हाम्रो इकोनोमि
त्रिशा कृष्णन दक्षिण भारतकी सबैभन्दा चर्चित अभिनेत्री हुन् । उनको क्षमता र सुन्दरताको हर कोही तारिफ गर्दछन् । उनै अभिनेत्री अहिले जन्मदिन मनाईरहेकी छिन् । उनी ३६ बर्षकी भइन् । उनको जन्मदिनमा उनका प्रसंसक समर्थकको मात्र हैन बलिउडका गन्ने मान्ने कलाकारहरुको शुभकामनाको आइरो लागिरहेको थियो ।

केही ट्वीटर, फेसबुकमाफर्त उनको खुलेरै प्रसंसा गर्दै शुभकामना दिएका थिए । जब सबै सामान्य भइरहेको थियो । त्यही बेला अभिनेत्री चार्मी कौरले उनको जन्मदिनको शुभकामना फेसबुकमा पोस्ट गरिन् ।

उनको त्यो पोष्टले दुनियाँकै ध्यान तान्यो । २००६ मा रिलिज भएको चलचित्र पोरामनी ’की अभिनेत्री चार्मी कौर ले जन्मदिनमा तृषासँग बिबाहको प्रस्ताव गरिन् । त्यो देख्दा सबै चकित बने । लौ महिला महिलाबीच बिबाह भनेर सबै आत्तिएका कमेण्ट गरे ।

चार्मीले निक्कै सामिप्यताको तस्वीरसँगै एक हार्दिक नोट लेखिन् । बेबी आई लव यू आजबाट हामी हरेक क्षणसँगै रहन्छौ, मलाई यो अनुमती देऊ, अब कानूनी रूपबाटै अनुमति दिईसकेको छ । हामी एक अर्काका बनौँ । त्रिशाले चार्मीको जन्मदिनको शुभकामना र यो प्रस्ताव जब ट्वीट गर्दै धन्यवाद दिईन् अनि गयो भूईचालो । पहिले नै स्वीकार गरेकी थिए ।

अब त दुनियाँले थाहा पाओस् भन्दै उनले नी लेखिन् । यो देखेपछि अब भारतमा पहिलो पटक लेस्बियन बिबाह हुँदैछ । त्योपनि चर्चित अभिनेत्रीहरुबाटै । यसले समाजमा क्रान्ति ल्याउँने विश्वास गरिन्छ । News Source

 

Comment

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...