मनोरञ्जन

प्रियंका–निकले छोरीका लागि किने अमेरिकाकै महंगो घर, बच्चा मैत्री बनाउँन २० लाख डलर खर्चे

    बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस सरोगेसी मार्फत अभिभावक बनेका छन् । दम्पतीले अब आफ्नो छोरीलाई स्वागत गर्न लस एन्जलसको घरलाई मर्मत गरेका छन् । रिपोर्टका अनुसार उनीहरू आफ्नो घरलाई बच्चा मैत्री बनाउन चाहन्थे । यो घर