मनोरञ्जन

नेपालमै खुल्यो युनिसेक्स सैलुन

    थुप्रै नेपाली युवाहरूको सपनाको देश हो अमेरिका। कोही पढाइ, कोही काम त कोही सुविधाको सपना देखेर बर्सेनि सयौं नेपाली अमेरिका पुग्छन्। त्यहाँ पुगिसकेपछि स्वदेश फर्केर केही गर्छु भन्ने कमै भेटिन्छन्।  तिनै कममध्येकी एक हुन् खुसी पाठक। छ वर्षअघि कामको