मनोरञ्जन

फिल्म प्रचारका लागि ¥याम्पमा शिव

नयाँ फिल्म आउनेबित्तिकै त्यसको प्रचारको लागि फिल्मकर्मी विचिन्न तरिकाले प्रचारप्रसारमालाज्नेगरेका छन् यस्तैमा अहिले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को प्रचारका लागि फेसन शोमा नायक शिव श्रेष्ठ याम्पमाउत्रिएका छन् । भर्खरै छायांकन सकिएको यो फिल्म आउँदो भदौमा रिलिज लक्ष्य रखिएको छ