संगीतकार नागेन्द्र श्रेष्ठ को गीत तिमीबिनाको भिडियो छायांकन सम्पन्न



हाम्रो इकोनोमि

काठमाडौँ  ।  संगीतकार नागेन्द्र श्रेष्ठको संगीत ,रचना प्रधानको शब्द र प्रबिसा अधिकारीको स्वर रहेको गीत ‘तिमी बिना’ को म्युजीक भिडीयोको छायाकन सम्पन्न भएको छ । बिकास लामिछाने र संज्ञा श्रेष्ठले मोडलिङ गरेको म्युजीक भिडीयोलाई प्रेम र बिछोडको कथामा तयार पारिएको छ ।

रयान कार्कीले निर्देशन गरेको म्युजीक भिडीयो केही साता पछी सार्बजनिक हुनेछ ।  भिडीयो राम्रो बनाउनलाई आफुले सक्दो मेहनत गरेको निर्देशक कार्कीको भनाई रहेको छ । उत्सब दाहालले खिचेको भिडीयोलाई प्रविन श्रेष्ठले सम्पादन गर्दैछन । गीतको एरेन्ज भने अनिल शाहीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...