स्याङ्जा आफै मा कलाकार को उर्वर भुमि हो गायन क्षेत्रमा धेरै चरचित कलाकार हरु को जन्म भयको छ भने



हाम्रो इकोनोमि

स्याङ्जा अाफै मा कलाकार काे उर्वर भुमि हाे गायन क्षेत्रमा धेरै चरचित कलाकार हरु काे जन्म भयकाे छ भने पछिल्लो समय अभिनय काे क्षेत्रमा अज हास्य कलाकार हरु काे नि जन्म भयकाे ठाउँ स्याङ्जा नै हाे चरचित सिरियल भद्रगोल का बले तस्तै मेरि बास्सै का राजु मास्टर स्याङ्जालि हुन भने अहिले पछिल्लो समयमा स्याङ्जा जिल्ला गल्याङ बाट प्रसारण भै रहेकाे लक्ष्मि टेलिभिजन बाट हास्य शिरियल 12/27 का कुरा नाम काे शिरिय प्रसारण भै रहेकाे छ याे विश्व भर युटुव काे माध्यम बाट नि हेर्ने सकिन्छ ।

केही पुराना र नया कलाकार काे जाेस जागर मा याे सिरियल यहि हप्ताको सनिवार ११भाग पुग्न सफल भयकाे छ । यस टेलिश्रिङखला का निर्देशक अाकाश भण्डारी (जेरी बा अाकाश ) रहेका छन भने सम्पादन हिमाल न्याैपाने र छायांकन गिता भट्टराई र सागर न्याैपाने ले गरेका छन भने बजार व्यवस्थापन डाेलराज खनाल ले गर्नु भयकाे छ भने लेखन सहयोग मा नारायण भण्डारी र प्रदिप पान्डे ले साथ दिनुभयकाे छ भने कलाकार हरु मा हुनुन्छ अाकाश भण्डारी , प्रदिप पान्डे ,डाेलराज खनाल , गिता भट्टराई ,साधना न्याैपाने ,बिष्णु अर्याल , ऋषि बस्याल , हिना खड्का , राजन भण्डारी , इुन्दु डुम्रे ,करिना भट्टराई , सागर न्याैपाने , राजु अर्याल ,निरज अधिकारी र अन्य अतिथि कलाकार रहेका छन भने निर्माण सल्लाहकार ददिराम पान्डे रहनु भयकाे छ । उक्त सिरियल काे गित भने राजु अर्याल र अलिफ खान ले गर्नु भयकाे छ ।

अाज का दिन सम्म सिरिय काे सुटिङ भने गल्याङ नगरपालिका २ बटुवा मा भयकाे छ । यस हास्य टेलि श्रिङखला काे माध्यम बाट हाम्रो देश मा भय गरेका कु बिचार कु सस्कार राज्नितिक र सामाजिक भेद भाब जस्तो कुरा हरु लाई नाटकिय माध्यम बाट चिरफार गरि हास्य ब्यागत्मक तरिकाले प्रसतुत गरे चेतना जगाउने उदेश्य ले याे सिरियल जन्मायका हाै भने दर्शक काे माया बढे लगत्तै हामी स्याङ्जा का विभिन्न ठाउँ मा सुटिङ समेत गर्न गयकाे कुरा यस सिरिल का निर्देश अाकाश भण्डारी (जेरी बा ) ले जानकारी गराउनु भयकाे छ ।

 

बाह्र सत्ताईसका कुरा भाग १० – Nepali Comedy Program 12/27 Ka Kura episode 10 (12/27 part 10)
youtube.com

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...